लूकाको सुसमाचार 24:45 - पवित्र बाइबल45 त्यसपछि उहाँले धर्मशास्त्रहरूमा लेखिएका सबै कुराहरू बुझ्ने मन खोली दिनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण45 तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 त्यसपछि उहाँले तिनीहरूलाई धर्मशास्त्रमा लेखिएका कुराहरू बुझ्ने शक्ति दिनुभयो र भन्नुभयो, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 त्यसपछि तिनीहरूले धर्मशास्त्रका कुराहरू बुझ्न सकून् भनेर उहाँले तिनीहरूका समझ खोलिदिनुभयो। Viz kapitola |