लूकाको सुसमाचार 24:41 - पवित्र बाइबल41 तिनीहरू अत्यन्तै खुशी भएको कारणले अझ विश्वास गर्न सकेन्न्। तिनीहरू अचम्मित भए। येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ खाने कुरा छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तर खुसीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूसित यहाँ केही खानेकुरो छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल41 तिनीहरू यति धेरै खुसी र आश्चर्यचकित भए कि तिनीहरूले पत्याउनै सकेनन्। त्यसो हुँदा येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूसित केही खानेकुरा छ कि?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 अनि जब आनन्द र आश्चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पनि विश्वास गरेनन्, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “के तिमीहरूसँग यहाँ केही खानेकुरा छ?” Viz kapitola |