लूकाको सुसमाचार 24:39 - पवित्र बाइबल39 मेरा हात र खुट्टाहरू हेर। म सत्य हुँ। मलाई स्पर्श गर। हेर, मेरो मासु र हड्डी छ। एक भूतको शरीर र हड्डी हुँदैनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई छोएर हेर। किनकि प्रेतको मासु र हाड हुँदैन, तर तिमीहरू देख्छौ, मेरा त छन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 मेरो हात-खुट्टा हेर अनि तिमीहरूले मलाई राम्ररी चिन्नेछौ। आफ्नै हातले मलाई छामेर हेर, तिमीहरूले देखेका यो मेरो हाड र मासुको शरीर हो। तर भूतको त हाड र मासुको शरीर हुँदैन!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 मेरा हातहरू र खुट्टाहरू हेर; म नै हुँ! मलाई छोएर हेर, तिमीहरूले अहिले ममा देखेजस्तै मासु र हाड त कुनै भूतको हुँदैन।” Viz kapitola |