Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:38 - पवित्र बाइबल

38 तर उहाँले भन्नुभयो, “तिमीहरू विचलित हुन्छौ? तिमीहरूले देखेकै कुरामा किन शङ्काका गर्छो?

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्‍छौ, र तिमीहरूका हृदयमा किन शङ्का उत्‍पन्‍न हुन्‍छ?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 तर येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू यसरी किन डराउँछौ? किन मनमा यस्‍तो शङ्का गर्छौं?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन विचलित हुन्छौ? तिमीहरूका मनमा किन शङ्का उब्जन्छ?

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:38

Následuj nás:

Reklamy


Reklamy