Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:36 - पवित्र बाइबल

36 जब ती दुइजना मानिसले यी कुराहरू गर्दै थिए, येशू आफैं चेलाहरूको माझमा उभिनु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 यी कुराहरूको चर्चा भइरहेको बेलामा येशू अचानक तिनीहरूको बीचमा उभिन्‍नुभयो र भन्‍नुभयो, “तिमीहरूलाई शान्‍ति होस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तिनीहरूले यसैको बारेमा कुरा गर्दागर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई शान्ति होस्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:36

Následuj nás:

Reklamy


Reklamy