Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:35 - पवित्र बाइबल

35 त्यसपछि ती दुइजनाले बाटोमा जे भएको थियो सुनाए। तिनीहरूले भने, उहाँले रोटी टुक्रा पार्दा कसरी येशूलाई चिने।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्‍दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 अनि ती दुई चेलाले बाटोमा घटेको घटना र येशूले रोटी भाँचेर दिनुहुँदा कसरी उहाँलाई चिनेको कुरा अरू चेलाहरूलाई सुनाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यसपछि ती दुई जनाले बाटोमा के भएको थियो र उहाँले रोटी भाँच्नुहुँदा कसरी येशूलाई तिनीहरूले चिने, सो विषयमा बताए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:35

Následuj nás:

Reklamy


Reklamy