लूकाको सुसमाचार 24:34 - पवित्र बाइबल34 “प्रभू येशू साँच्चै नै मृत्युबाट बौरी उठ्नु भएकोछ अनि उहाँ शिमोनको अघि देखा पर्नु भयो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 र तिनीहरूलाई यसो भने, “प्रभु साँच्चै नै जीवित भई उठ्नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 यसो भन्दै गरेका भेटे, “साँच्चै प्रभु मरेकोबाट बिउँतनुभएको छ, उहाँ सिमोनकहाँ देखा पर्नुभएछ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण34 अनि तिनीहरूलाई भने, “यो सत्य रहेछ! प्रभु जीवित पारिनुभएको र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।” Viz kapitola |