Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:33 - पवित्र बाइबल

33 तब ती दुइजना जुरूक्क उठे अनि यरूशलेमतिर फर्किए। तिनीहरूले एघार जना प्रेरितहरू र अरू एक साथ ठाउँमा भेला भएका भेटे। ती एघार चेलाहरू र तिनीहरूसँग भएका अरू मानिसहरूले भने,

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 तिनीहरू त्‍यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्‍मा भएकाहरूलाई भेटे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 त्‍यसपछि तिनीहरू तुरुन्‍तै उठेर यरूशलेमतिर लागे। त्‍यहाँ पुग्‍दा तिनीहरूले एघार चेलाहरू अनि उनीहरूसँग एकसाथ भेला भएका अरू मानिसहरूले

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरू उठे, र तुरुन्तै यरूशलेम फर्के। त्यहाँ तिनीहरूले एघार जना र तिनीहरूसँग हुनेहरूलाई एकैसाथ भेला भएका भेटे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:33

Následuj nás:

Reklamy


Reklamy