Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:32 - पवित्र बाइबल

32 ती दुइजना आपसमा बात मारे, “जब येशू बाटामा हामीसँग बात गर्नु हुँदै थियो, हामीभित्र आगो जलिरहेको अनुभव गरेका थियौं। यो साँच्चै रोमाञ्चित भइरहेको थियो जति वेला उहाँले हामीलाई धर्मशास्त्रको साँच्चो अर्थ खोलिरहनु भएको थियो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्‍वलित भएको थिएन र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 “उहाँ हामीसँग बाटोमा हिँडदै धर्मशास्‍त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय आनन्‍दले गद्‌गद् भएको थिएन र!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तिनीहरूले आपसमा भने, “के उहाँ बाटोमा हामीसँग कुराकानी गर्नुहुँदा, र हाम्रा निम्ति धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:32

Následuj nás:

Reklamy


Reklamy