लूकाको सुसमाचार 24:31 - पवित्र बाइबल31 त्यस बेला तिनीहरूको आँखा खोलियो अनि तिनीहरूले येशूलाई चिन्न सके तर उहाँ तिनीहरूबाट विलिन हुनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 तब पो तिनीहरूका आँखा खुले र तिनीहरूले येशूलाई चिने। तर त्यति नै खेर उहाँ अदृश्य हुनुभयो अनि तिनीहरूले आपसमा यस्तो कुरा गरे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यस बेला तिनीहरूका आँखा खोलिए, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँ तिनीहरूका दृष्टिबाट ओझेल हुनुभयो। Viz kapitola |