Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:30 - पवित्र बाइबल

30 येशू जब मेचमा उनीहरूसँग बस्नु भयो उहाँले केही रोटीहरू लिनु भयो अनि त्यसको निम्ति धन्यवाद दिनु भयो। तब तिनले त्यो टुक्रा पार्नु भयो अनि तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 जब येशू तिनीहरूसँग खान बस्‍नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 खान बस्‍नुहुँदा उहाँले रोटी लिएर धन्‍यवाद चढाउनुभयो अनि रोटी भाँचेर तिनीहरूलाई दिनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 जब उहाँ तिनीहरूसँगै टेबुलमा हुनुहुन्थ्यो, तब उहाँले रोटी लिएर परमेश्‍वरलाई धन्यवाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:30

Následuj nás:

Reklamy


Reklamy