लूकाको सुसमाचार 24:24 - पवित्र बाइबल24 त्यसछि हाम्रा केही मानिसहरू पनि चिहानमा गए। ती स्त्रीहरूले भने झैं चिहान खाली थियो। तिनीहरू कसैले येशूलाई देखेनन्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 हामीहरूमध्येका कोही-कोही चिहानमा गए, र ती स्त्रीहरूले जे भनेका थिए, त्यस्तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यो सुनेर हाम्रा कोही-कोही साथीहरू पनि चिहानमा हेर्न गए, उनीहरूले पनि ती स्त्रीहरूले भनेजस्तै पाए तर उहाँलाई चाहिँ देखेनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 त्यसपछि हाम्रा साथीहरूमध्ये कोही चिहानमा गए। अनि ती स्त्रीहरूले भनेजस्तै नै भेट्टाए, तर तिनीहरूले उहाँलाई देखेनन्।” Viz kapitola |