लूकाको सुसमाचार 24:22 - पवित्र बाइबल22 तब आज हाम्रा केही स्त्रीहरूले हामीलाई आश्चर्यचकित कुराहरू भने। बिहानै उठेर ती स्त्रीहरू येशूलाई राखिएको चिहानमा गएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 यसबाहेक हामी मध्येका कोही-कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 फेरि हाम्रा कति जना दिदी-बहिनीहरूले भनेका कुरा सुनेर हामी त छक्कै पर्यौं। तिनीहरू बिहानै चिहानमा गए, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसपछि पनि हामीहरूमध्येका कोही स्त्रीहरूले हामीलाई छक्कै पारे। तिनीहरू आज एकाबिहानै चिहानमा गए, Viz kapitola |