Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:20 - पवित्र बाइबल

20 तर हाम्रो मुख्य पूजाहारीहरू अनि नेताहरूले उहाँलाई मृत्यु दण्ड दिनु औ क्रूसमा टगाउँन सुम्पिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर मुख्‍य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्‍युदण्‍डको निम्‍ति सुम्‍पिदिए, र उहाँलाई क्रूसमा टाँगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर हाम्रा मुख्‍य पूजाहारी र नेताहरूले उहाँलाई मृत्‍युदण्‍ड दिएर क्रूसमा झुण्‍ड्याउन लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए। अनि तिनीहरूले उहाँलाई क्रूसमा टाँगे,

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:20

Následuj nás:

Reklamy


Reklamy