लूकाको सुसमाचार 24:2 - पवित्र बाइबल2 चिहानको प्रवेशद्वार बन्द गर्नलाई एउटा ठूलो ढुङ्गा राखिएको थियो। तर तिनीहरूले त्यो ढुङ्गा चिहानदेखि कतै गुड्याइ पठाएको पाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 त्यहाँ आइपुग्दा तिनीहरूले चिहानको मुख छोप्ने ढुङ्गा पन्छाइएको भेट्टाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनीहरूले चिहानबाट ढुङ्गा हटाइएको भेट्टाए। Viz kapitola |