Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:17 - पवित्र बाइबल

17 त्यसपछि येशूले भन्नुभयो, “तिमीहरूले हिंड्दै गर्दा के विषयमा बात गरेको हो?” ती दुइजना रोकिए। तिनीहरूको अनुहार दुःखी देखियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरू हिँड्‌दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू उदास भएर टक्‍क अड़िए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू केको बारेमा कुरा गर्दै हिँडिरहेका छौ?” तिनीहरू टक्‍क अडिए। तिनीहरूको अनुहार उदासी देखिन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरू हिँड्दै आपसमा के बहस गरिरहेका छौ?” तिनीहरू मलिन अनुहार पार्दै टक्‍क अडिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:17

Následuj nás:

Reklamy


Reklamy