Online Bible

- Reklamy -




लूकाको सुसमाचार 24:13 - पवित्र बाइबल

13 त्यसै दिन येशूका दुइजना चेलाहरू इम्माउस नाउँ गरेको शहर गइरहेका थिए। यो ठाउँ यरूशलेमदेखि प्राय: साढे तीन कोश टाढा पर्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 त्‍यही दिन उहाँका चेलाहरूमध्‍ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्‍माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 त्‍यही दिन येशूका दुई चेलाहरू यरूशलेमबाट एघार किलोमिटर जति टाढामा पर्ने इम्‍माउस भन्‍ने गाउँतिर जाँदै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 अब त्यही दिन तिनीहरूमध्ये दुई जना यरूशलेमबाट करिब एघार किलोमिटर टाढामा पर्ने इम्माउस भनिने एउटा गाउँतिर गइरहेका थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 24:13

Následuj nás:

Reklamy


Reklamy