लूकाको सुसमाचार 24:10 - पवित्र बाइबल10 ती स्त्रीहरू मरियम मग्दलिनी, यूहन्ना र याकूबकी आमा मरियम र अरू स्त्रीहरू थिए। तिनीहरूले ती प्रेरितहरूलाई भएका सबै घट्नाहरू सुनाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 ती स्त्रीहरूचाहिँ, मरियम मग्दलिनी, योअन्ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 ती स्त्रीहरूचाहिँ मरियम मग्दलिनी, याकूबकी आमा मरियम, योअन्ना र अरू केही स्त्रीहरू थिए। यिनीहरूले नै यो कुरा एघार प्रेरितहरूलाई सुनाएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 प्रेरितहरूलाई यी कुराहरू भन्नेहरूमा मरियम मग्दलिनी, योअन्ना, याकोबकी आमा मरियम र तिनीहरूसँग भएका अरू स्त्रीहरू थिए। Viz kapitola |