लूकाको सुसमाचार 23:7 - पवित्र बाइबल7 पिलातसले चाल पाए कि येशू हेरोदको क्षेत्रका थिए। त्यस समय हेरोद यरूशलेममा नै थिए। त्यसैले पिलातसले उहाँलाई हेरोदकहाँ पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्यस बेला हेरोद यरूशलेमै थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब तिनले येशू हेरोदको अधिकार क्षेत्रका हुनुहुन्छ भन्ने थाहा पाए, तब तिनले उहाँलाई हेरोदकहाँ पठाए। हेरोद पनि त्यस बेला यरूशलेममा नै थिए। Viz kapitola |