लूकाको सुसमाचार 23:56 - पवित्र बाइबल56 त्यसपछि तिनीहरू सुगन्धित मसाला तयार पार्न घर गए। विश्रामको दिन मोशाको नियमको आज्ञा अनुसार तिनीहरूले विश्राम गरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण56 तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे। अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 त्यसपछि तिनीहरूले घर फर्किएर लाशमा लगाउने सुगन्धित मलम र अत्तर ठीक पारे। तर भोलिपल्ट पवित्र विश्राम दिन भएको हुनाले तिनीहरूले यहूदी नियम मानेर विश्राम गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 त्यसपछि तिनीहरू घर फर्केर सुगन्धित मसलाहरू र अत्तरहरू तयार पारे। तर शब्बाथमा व्यवस्थाको आज्ञाबमोजिम तिनीहरूले विश्राम गरे। Viz kapitola |