Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:55 - पवित्र बाइबल

55 गालीलबाट येशूसँगै आएका स्त्रीहरूले यूसुफलाई पछ्याउन लागे। तिनीहरूले चिहान अनि त्यस भित्र शरीर कसरी राखिएको थियो देखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

55 गालीलबाट उहाँको साथमा आउने स्‍त्रीहरू पछिपछि गए, र त्‍यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 गालील क्षेत्रबाट येशूलाई पछ्याएर आउने स्‍त्रीहरू पनि योसेफसँगै गए र चिहानमा लाश राखेको हेरे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 गालील प्रदेशबाट येशूसँग आएका स्त्रीहरू योसेफका पछि-पछि गएर त्यो चिहान र येशूको लास त्यसमा कसरी राखियो भनी देखे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:55

Následuj nás:

Reklamy


Reklamy