लूकाको सुसमाचार 23:53 - पवित्र बाइबल53 अनि यूसुफले क्रूसबाट शरीरलाई तल ओह्रालेर एउटा लुगाले बेह्रे। अनि तिनले येशूको शरीर लगे अनि चट्टानमा खनिएको चिहानमा राखे। यो चिहान अघि कहिल्यै चलाईएको थिएन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्यै कोही राखिएको थिएन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 अनुमति पाएपछि तिनले लाशलाई क्रूसबाट झारे अनि असल सुती कपडाले बेरी पहरामा कोपेर गुफाजस्तै बनाइराखेको चिहानमा राखे। त्यो चिहानमा पहिले कसैको लाश राखिएको थिएन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण53 त्यसपछि तिनले लास तल झारे। त्यसलाई मलमलको लुगाले बेह्रे। अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे, जसमा कसैलाई पनि राखिएको थिएन। Viz kapitola |