Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:47 - पवित्र बाइबल

47 सैनिक अधिकारीले के भएको थियो देखे। तिनले परमेश्वरको प्रशंसा गर्दै भने, “निश्चय यी मानिस धार्मिक मानिस हुन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

47 यो सब घटना देखेर कप्‍तानले यसो भन्‍दै परमेश्‍वरको महिमा गरे, “निश्‍चय नै यिनी धार्मिक मानिस थिए।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

47 यस्‍तो भएको देखेर रोमी सिपाहीहरूका कप्‍तानले परमेश्‍वरको प्रशंसा गर्दै भने, “साँच्‍चै यी मानिस धर्मी रहेछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

47 यी सबै भएको घटना देखेर सेनापतिले परमेश्‍वरको प्रशंसा गर्दै भने, “निश्‍चय नै यिनी धर्मी मानिस थिए।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:47

Následuj nás:

Reklamy


Reklamy