Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:45 - पवित्र बाइबल

45 सूर्यको उज्यालो थिएन! मन्दिरको पर्दा दुइटुक्रा भएर वारपार च्यातियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

45 सूर्यको तेजै कम भयो, र मन्‍दिरको पर्दा माझमा च्‍यातिएर दुई भाग भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

45 घामले पनि उज्‍यालो दिएन। तीन बजेतिर मन्‍दिरभित्र टाँगिएको पर्दा दुई भाग भएर च्‍यातियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

45 किनकि सूर्यले तेज दिन छोड्यो, र मन्दिरको पर्दा दुई भाग भएर च्यात्तियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:45

Následuj nás:

Reklamy


Reklamy