लूकाको सुसमाचार 23:44 - पवित्र बाइबल44 अत प्राथः मध्यदिन समय भएको थियो, र सारा देश-भरि नै तीन बजे सम्म अन्धकार छायो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण44 प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल44 मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण44 लगभग दिउँसोको बाह्र बजेको थियो, तब तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। Viz kapitola |