लूकाको सुसमाचार 23:43 - पवित्र बाइबल43 तब येशूले त्यसलाई भन्नुभयो, “सुन! जे भन्दछु त्यो साँच्चो होः आज नै तिमी पनि मसँग स्वर्ग-लोकमा हुनेछौ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण43 येशूले त्यसलाई जवाफ दिनुभयो, “म तिमीलाई साँचो भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ।” Viz kapitola |