Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:41 - पवित्र बाइबल

41 तिमी र म अपराधी हौं हामीले मर्नै पर्छ किनभने हामीले अपराध गरेका छौं। तर यस मानिसले केही भूल गरेको छैन!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

41 हाम्रो दण्‍ड त न्‍यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 हामीले त नराम्रो काम गरेकोले उचित दण्‍ड पायौं, तर हेर, उहाँले त कुनै नराम्रो काम गर्नुभएको थिएन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 हामीले त न्यायोचित रूपले दण्ड पाइरहेका छौँ; किनकि हामीले हाम्रो कामको उचित दण्ड पाइरहेका छौँ। तर यी मानिसले त कुनै अनुचित काम गरेका छैनन्।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:41

Následuj nás:

Reklamy


Reklamy