लूकाको सुसमाचार 23:4 - पवित्र बाइबल4 पिलातसले मुख्य पूजाहारीहरू अनि अग्रज मानिसहरूलाई भने, “मैले यो मानिसमाथि आरोप थोप्न कुनै दोष पाइन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तब पिलातसले मुख्य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 पिलातसले मुख्य पूजाहारीहरू र त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यसपछि पिलातसले मुख्य पुजारीहरू र भीडलाई घोषणा गरिदिए, “यस मानिसलाई दोष लगाउन म केही आधार भेट्दिनँ।” Viz kapitola |