Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:39 - पवित्र बाइबल

39 एकजना अपराधीले येशूलाई अपमान गर्दै भन्यो, “के तपाईं ख्रीष्ट हुनुहुन्न? त्यसो हो भने आफूलाई बँचाउनु होस् अनि हामीलाई पनि बचाउनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 क्रूसमा टाँगिएका अपराधीहरूमध्‍ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 येशूसँगै झुण्‍ड्याइएका दुई अपराधीहरूमध्‍ये एउटाले येशूलाई खिसी गर्दै भन्‍यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्‍ट होइनस्? त्‍यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 त्यहाँ झुण्डिएका अपराधीहरूमध्ये एउटाले उहाँको अपमान गर्दै भन्यो: “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैँलाई र हामीलाई पनि बचाऊ!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:39

Následuj nás:

Reklamy


Reklamy