Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:38 - पवित्र बाइबल

38 क्रूसको माथिल्लो भागमा यी शब्दहरू लेखिएको थिए “यो यहूदीहरूको राजा हो।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 “यो यहूदीहरूको राजा हो” भन्‍ने दोष-पत्र पनि उहाँको मास्‍तिर थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्‍ड्याइएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 उहाँको माथिपट्टि एउटा लिखित दोषपत्र थियो, जसमा यसो लेखिएको थियो: “यो यहूदीहरूको राजा हो।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:38

Následuj nás:

Reklamy


Reklamy