लूकाको सुसमाचार 23:36 - पवित्र बाइबल36 सिपाहीहरूले पनि येशूको खिल्ली उडाए। तिनीहरू येशूको नजीक गए अनि उहाँलाई दाखरसको सिर्का-दिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे, Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्ला गर्दै भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण36 सिपाहीहरू पनि आए, र उहाँको गिल्ला गरे। तिनीहरूले उहाँलाई सिर्का दिए, Viz kapitola |