Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:33 - पवित्र बाइबल

33 येशू र ती दुइ अपराधीहरूलाई “खप्परे” भन्ने ठाँउमा लगियो। सिपाहीहरूले येशूलाई काँटी ठोकेर क्रूसको दुइ छेउमा तिनीहरूले ती दुइ अपराधीहरूलाई पनि टाँगे। तिनीहरूले एकजनालाई येशूको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

33 जब तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आए, तब त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्‍ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आइपुगे। त्‍यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्‍ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्‍ड्याए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तिनीहरू खप्परे भनिने ठाउँमा आएपछि त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। ती अपराधीहरू पनि टाँगिए—एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ उहाँको देब्रेपट्टि।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:33

Následuj nás:

Reklamy


Reklamy