Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:29 - पवित्र बाइबल

29 समय त्यस्तो आइरहेकोछ कि मानिसहरूले भन्नेछन्, ‘धन्य हुन ती स्त्रीहरू जसले कहिल्यै पनि बालकहरूलाई दूध चुसाएन।’

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 किनभने ती दिन आइरहेका छन्, जब मानिसहरूले भन्‍नेछन्, ‘धन्‍य बाँझीहरू र गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्‍त्रीहरू।’

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 हेर, त्‍यस्‍तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्‍म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्‍वास्‍नी मानिसहरू धन्‍यका हुन्’ भन्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 किनकि समय आउनेछ, जब तिमीहरूले भन्‍नेछौ, ‘बाँझी स्त्रीहरू, गर्भधारण नगर्ने कोखहरू र दूध नखुवाउने स्त्रीहरू धन्यका हुन्!’

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:29

Následuj nás:

Reklamy


Reklamy