लूकाको सुसमाचार 23:28 - पवित्र बाइबल28 तर येशूले फर्केर ती स्त्रीहरूलाई भन्नुभयो, “ए यरूशलेमका स्त्रीहरू हो, मेरो निम्ति नरोओ। तिमीहरू आफ्नै निम्ति र आफ्नो छोरा-छोरीको निम्ति विलाप गर! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “यरूशलेमका छोरी हो, मेरो निम्ति नरोओ, तर तिमीहरू आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति होइन, बरु आफ्नै र आफ्ना बालबच्चाहरूको निम्ति रोओ! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 येशूले फर्केर तिनीहरूलाई भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति नरोओ, तर आफ्नै निम्ति र आफ्ना छोराछोरीका निम्ति रोओ। Viz kapitola |