Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:27 - पवित्र बाइबल

27 धेरै मानिसहरू येशूको पछि लागे। कोही स्त्रीहरू दुःखी भएर विलाप गरिरहेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

27 मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्‍यो। त्‍यसमा स्‍त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

27 मानिसहरूको ठूलो भीड येशूको पछि-पछि लागेको थियो। स्‍वास्‍नी मानिसहरू पनि येशूको लागि रुँदै र विलाप गर्दै पछि लागिरहेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

27 धेरै मानिसहरूको एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। त्यहाँ उहाँका लागि रुँदै र विलाप गर्दै गरेका केही स्त्रीहरू पनि थिए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:27

Následuj nás:

Reklamy


Reklamy