Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:26 - पवित्र बाइबल

26 सिपाहीहरूले येशूलाई मार्न टाढा लगेर गए। त्यसैबेला एउटा मानिस खेतबाट आफ्नो शहरतिर फर्किरहेको थियो। त्यसको नाम शिमोन थियो। शिमोन साइरेनीवासी थिए। सिपाहीहरूले शिमोनलाई येशूको पछि पछि क्रूस बोकेर हिँड्न बाध्य गराए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

26 तिनीहरूले उहाँलाई त्‍यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

26 येशूलाई लिएर गइरहँदा तिनीहरूले कुरेनी देशको सिमोनलाई भेटे। उनी गाउँबाट सहरतिर आइरहेका थिए। तिनीहरूले उनलाई पक्रे र येशूको क्रूस बोक्‍न लगाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

26 सिपाहीहरूले उहाँलाई लैजाँदै गर्दा साइरिनीवासी सिमोनलाई समाते, जो गाउँबाट आउँदैथिए। अनि तिनलाई क्रूस बोकाएर येशूको पछि-पछि हिँड्न लगाए।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:26

Následuj nás:

Reklamy


Reklamy