लूकाको सुसमाचार 23:22 - पवित्र बाइबल22 तेस्रोपल्ट पिलातसले मानिसहरूलाई भने, “किन उहाँले त्यस्तो के गल्ती गर्नु भएको छ? उहाँ दोषी हुनुहुन्न। उहाँलाई मार्नै पर्ने केही कारण भेट्टाइनँ। यसकारण सामान्य सजाय दिएर म उहाँलाई छोडिदिनेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भने, “किन? यी मानिसले के खराबी गरेका छन् र? मैले त यिनलाई मृत्युदण्ड दिने कुनै कारण भेट्टाइनँ, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 फेरि तेस्रोपल्ट पिलातसले तिनीहरूलाई भने, “किन? यिनले के अपराध गरेका छन् र? मैले त यिनमा मृत्युदण्ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। भइगयो, म यिनलाई कोर्रा लगाएर छोडिदिन्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनले तेस्रो पल्ट तिनीहरूलाई भने: “किन? यी मानिसले के अपराध गरेका छन् र? मैले यिनमा मृत्युदण्डका निम्ति कुनै कारण भेट्टाइनँ। त्यसकारण म यिनलाई सजाय दिएर छोडिदिनेछु।” Viz kapitola |