Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:21 - पवित्र बाइबल

21 तर तिनीहरू चिच्याइरहे, “उसलाई क्रूसमा झुण्ड्याऊ, उसलाई क्रूसमा झुण्ड्याऊ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

21 तर तिनीहरू यसो भन्‍दै चिच्‍च्‍याइरहे, ‘क्रूसमा टाँग्‍नुहोस्, त्‍यसलाई क्रूसमा टाँग्‍नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

21 तर तिनीहरू सबैले एकै चोटि चिच्‍च्‍याएर भने, “त्‍यसलाई झुण्‍ड्याउनुहोस्, क्रूसमा झुण्‍ड्याउनुहोस्!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तर तिनीहरू यसो भन्दै चिच्याइरहे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्! त्यसलाई क्रूसमा टाँग्नुहोस्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:21

Následuj nás:

Reklamy


Reklamy