Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:19 - पवित्र बाइबल

19 बरब्बासले शहरमा दङ्गा फैलाएको कारण झयालखानमा परेका थियो। त्यसले हत्या पनि गरेको थियो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 बारब्‍बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्‍याको अभियोगमा कारागारमा थुनिएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 बारब्‍बाचाहिँ सहरमा उत्‍पात मच्‍चाएको र अरूको हत्‍या गरेको हुनाले झ्‍यालखानमा थुनिएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 (बारब्बाचाहिँ सहरमा भएको एउटा विद्रोह र हत्याको मुद्दामा झ्यालखानामा थुनिएको थियो।)

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:19

Následuj nás:

Reklamy


Reklamy