Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:18 - पवित्र बाइबल

18 तर सबै मानिसहरू चिच्याए, “उसलाई मार्नै पर्छ। बरू बरब्बासलाई छोडिदिनुहोस्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 तिनीहरू सबै एकसाथ यसो भनेर कराए, “यसलाई हटाउनुहोस्, र हाम्रा निम्‍ति बारब्‍बालाई छोडिदिनुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर सबै मानिसहरूले चिच्‍च्‍याएर भने, “यसलाई चाहिँ मार्नैपर्छ, बरु बारब्‍बालाई छोडिदिनुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यो भीडले एकै सोरमा चिच्याउँदै भन्यो, “यसलाई हटाउनुहोस्! हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्!”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:18

Následuj nás:

Reklamy


Reklamy