Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:12 - पवित्र बाइबल

12 बितेका दिनाहरूमा हेरोद र पिलातस माझ शत्रुता थियो। तर त्यस दिन ती दुइमाझ मित्रता शुरू भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 त्‍यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पहिले हेरोद र पिलातसको बीचमा शत्रुता थियो, तर त्‍यस दिनदेखि तिनीहरूको मेलमिलाप भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 त्यस दिन हेरोद र पिलातस आपसमा मित्र बने; यसभन्दा अगि तिनीहरूमा शत्रुता थियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:12

Následuj nás:

Reklamy


Reklamy