लूकाको सुसमाचार 23:11 - पवित्र बाइबल11 तब हेरोद र तिनका सिपाहीहरूले येशूलाई खिसी गरे। तिनीहरूले येशूलाई राजाको पोशाक पहिराइ दिएर पिलातस भएकहाँ नै पठाए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 हेरोद र तिनका सिपाहीहरूले उहाँको निन्दा र गिल्ला गरे। तिनीहरूले उहाँलाई राजकीय वस्त्र लगाइदिएर पिलातसकहाँ नै फिर्ता पठाइदिए। Viz kapitola |