लूकाको सुसमाचार 23:10 - पवित्र बाइबल10 मुख्य पूजाहारी र व्यवस्थाका शास्त्रीहरू त्यहीं उभिरहेका थिए। तिनीहरू येशूको विरुद्ध दोष लगाएर कराइरहेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूको विरोधमा अनेक दोष लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरू, उहाँकहाँ बडो जोडतोडका साथ दोष लगाउँदै त्यहाँ उभिरहेका थिए। Viz kapitola |