Online Bible

- Reklamy -




लूकाको सुसमाचार 23:1 - पवित्र बाइबल

1 त्यसछि तिनीहरू सबै उठे अनि येशूलाई पिलातसकहाँ पुर्योए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 सबै सभासद्‌हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्‍याए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 त्‍यसपछि महासभाका सबै सदस्‍यहरूले येशूलाई रोमी बडा-हाकिम पिलातसकहाँ लगे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 त्यसपछि सभाका सम्पूर्ण सदस्यहरू उठेर उहाँलाई पिलातसकहाँ लगे।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 23:1

Následuj nás:

Reklamy


Reklamy