Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:71 - पवित्र बाइबल

71 तिनीहरूले भने, “हामीलाई अरू साक्षी किन खाँचो पर्यो? हामी आफैंले उसले यसो भनेका सुनेका छौ!”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

71 तिनीहरूले भने, “हामीलाई अब अरू के साक्षीको आवश्‍यकता छ र? किनकि हामीले त्‍यसकै मुखबाट सुनिहाल्‍यौं।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

71 उहाँको कुरा सुनेर तिनीहरूले भने, “अब यसको विरुद्धमा हामीलाई अरू कुनै प्रमाण चाहिएन। यसकै मुखबाट हामीले सुनिहाल्‍यौं!”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

71 त्यसपछि तिनीहरूले भने, “अब हामीलाई अरू साक्षीको किन आवश्यकता पर्‍यो र? हामीले त्यसको आफ्नै मुखबाट सुनेका छौँ।”

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:71

Následuj nás:

Reklamy


Reklamy