लूकाको सुसमाचार 22:70 - पवित्र बाइबल70 तिनीहरू सबैले भने, “त्यसो भए के तपाईं परमेश्वरको पुत्र हुनुन्छ?” येशूले तिनीहरूलाई भन्नुभयो, “हो, तपाईंहरूले जे भन्नुहुन्छ, त्यो सही हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण70 तब तिनीहरू सबैले भने, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” उहाँले तिनीहरूलाई उत्तर दिनुभयो, “तपाईंहरू नै भन्नुहुन्छ, म उही हुँ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल70 तिनीहरू सबैले भने, “उसो भए के तँ परमेश्वरको पुत्र होस् त?” उहाँले जवाफ दिनुभयो, “तपाईंहरूले भन्नुभएजस्तै म उही हुँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण70 तिनीहरू सबैले सोधे, “त्यसो भए, के तँ परमेश्वरको पुत्र होस्?” अनि उहाँले उत्तर दिनुभयो, “म उही हुँ भनी तपाईंहरूले ठिक भन्नुभयो।” Viz kapitola |