लूकाको सुसमाचार 22:69 - पवित्र बाइबल69 तर अब उसो, मानिसको पुत्र परमेश्वरको सिंहासनको दाहिनेपट्टी बस्नेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण69 तर अब मानिसको पुत्र परमेश्वरका शक्तिको दाहिनेपट्टि बस्नेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल69 तर अबदेखि उसो म मानव पुत्र सर्वशक्तिमान् परमेश्वरको दाहिनेपट्टि सिंहासनमा बस्नेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण69 तर अब उसो मानिसको पुत्र सर्वशक्तिमान् परमेश्वरको दाहिने हातपट्टि बस्नेछ।” Viz kapitola |