लूकाको सुसमाचार 22:67 - पवित्र बाइबल67 तिनीहरूले भने, “यदि तपाईं नै ख्रीष्ट हुनुहुन्छ भने, हामीलाई सत्य बताउनु होस्!” येशूले तिनीहरूलाई भन्नुभयो, “यदि मैले म नै ख्रीष्ट हुँ भने, तपाईंहरूले मलाई विश्वास गर्नुहुने छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण67 र भने, “तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले बताएँ भने पनि तपाईंहरू पत्याउनुहुन्न। Viz kapitolaसरल नेपाली पवित्र बाइबल67 “तँ मुक्ति दिने राजा ख्रीष्ट होस् भने हामीलाई भनिहाल्।” येशूले जवाफ दिनुभयो, “मैले भनें पनि तपाईंहरूले विश्वास गर्नुहुन्न, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण67 तिनीहरूले सोधे, “यदि तँ ख्रीष्ट होस् भने हामीलाई भन्।” येशूले जवाफ दिनुभयो, “मैले भनेँ भने पनि तपाईंहरूले मलाई विश्वास गर्नुहुन्न। Viz kapitola |