Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:66 - पवित्र बाइबल

66 अर्को विहान, मानिसहरूका बूढा प्रधानहरू, मुख्य पूजाहारीहरू अनि व्यवस्थाको शास्त्रीहरू एक साथ आए। तिनीहरूले येशूलाई आफ्नो महासभामा लगे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

66 उज्‍यालो हुने बित्तिकै भेला भएका जनताका धर्म-गुरुहरू, मुख्‍य पूजाहारीहरू र शास्‍त्रीहरू दुवैले उहाँलाई आफ्‍नो महासभामा लगे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

66 अगुवा, मुख्‍य पूजाहारीहरू र धर्म-गुरुहरू बिहानै जम्‍मा भए। तिनीहरूले येशूलाई महासभामा ल्‍याए र भने,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

66 उज्यालो हुनेबित्तिकै जनताका प्रधानहरू, मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूको सभा एकसाथ भेला भए। येशूलाई तिनीहरूका अगि लगियो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:66

Následuj nás:

Reklamy


Reklamy