Online Bible

- Reklamy -




लूकाको सुसमाचार 22:60 - पवित्र बाइबल

60 तर पुत्रसले भन्यो, “हे मानिस तिमीले के विषयमा कुरा गर्न लागिरहेछौ म जान्दिन?” जब पत्रुस बोलिरहेको थियो तुरन्तै भाले बास्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

60 तर पत्रुसले भने, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्‍दिनँ।” तिनी बोल्‍दाबोल्‍दै भाले बास्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

60 “हजुर, तपाईं के कुरा गर्दै हुनुहुन्‍छ, म त केही जान्‍दिनँ!” पत्रुसले यसो भन्दाभन्‍दै भाले बासिहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

60 पत्रुसले जवाफ दिए, “ए मानिस, तिमी के भनिरहेछौ, म जान्दिनँ।” तिनी बोलिरहेकै बेलामा भाले बास्यो।

Viz kapitola kopírovat




लूकाको सुसमाचार 22:60

Následuj nás:

Reklamy


Reklamy